जापानी केनलाई विश्वकै सबैभन्दा वृद्धाको मान्यता

टोकियो– आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ । विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् भने उनले पछि एक सन्तानलाई … Continue reading जापानी केनलाई विश्वकै सबैभन्दा वृद्धाको मान्यता